Like us!
Follow us!
Connect us!
Watch us!

बजेट भाषण : एक परिवारलाई एक विद्युतीय चुल्हो

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १७ : ३४ मा प्रकाशित

बजेट भाषण : एक परिवारलाई एक विद्युतीय चुल्हो

सरकारले एक परिवारलाई एक विद्युतीय चुल्हो वितरण गर्ने अभियान सञ्चालन गर्ने भएकाे छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै एक परिवारलाई एक विद्युतीय चुल्हो अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

पेट्राेलियम पदार्थ तथा ग्यास सिलिन्डरकाे चर्काे मूल्यवृद्धि हुँदा सरकारले उर्जालाई प्राथमिकता दिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको