Like us!
Follow us!
Connect us!
Watch us!

बजेट भाषण : प्रत्येक वर्ष २ लाखलाई रोजगारी

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १७ : ४२ मा प्रकाशित

बजेट भाषण : प्रत्येक वर्ष २ लाखलाई रोजगारी

सरकारले प्रत्येक वर्ष २ लाखलाई रोजगारी दिने घाेषणा गरेकाे छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै प्रत्येक वर्ष स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत २ लाख बेरोजगारलाई रोजगार दिइने जानकारी दिएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको