Like us!
Follow us!
Connect us!
Watch us!

बजेट भाषण : करदातालाई ७५ प्रतिशतसम्म छुट

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १८ : ४७ मा प्रकाशित

बजेट भाषण : करदातालाई ७५ प्रतिशतसम्म छुट

सरकारले वार्षिक ३० लाखसम्म आय भएका करदातालाई ७५ प्रतिशत र ३० लाखदेखि १ करोड आय भएकालागि ५० प्रतिशत छुट दिने भएकाे छ । 

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत गरेको बजेटमा  सरकारले वार्षिक ३० लाखसम्म आय भएका करदातालाई ७५ प्रतिशत र ३० लाखदेखि १ करोड आय भएकालागि ५० प्रतिशत छुट दिने भएकाे जानकारी दिइएकाे छ । 

त्यस्तै, अब सेनिटरी प्याड उत्पादन गर्न आवश्यक सामाग्री आयात गर्न १ प्रतिशत मात्र भन्सार लगाइने भएकाे छ । विलासिताको सामान आयात तथा पैठारीमा लाग्ने करमा वृद्धि गरिने भएकाे छ । 

५ लाख व्यक्तिगत र दम्पतिकाे हकमा ६ लाखसम्म आययकर नलाग्ने भएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको