Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतिय सवारीसाधान उद्योग खोले ५ वर्षसम्म आयकरमा ४० प्रतिशत छुट

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १८ : ५१ मा प्रकाशित

विद्युतिय सवारीसाधान उद्योग खोले ५ वर्षसम्म आयकरमा ४० प्रतिशत छुट

सरकारले चार पाङ्ग्रे बिद्युतिय सवारीसाधान उत्पादन गर्ने र एसेम्बल्ड गर्ने उद्योगहरुलाई ५ बर्षसम्म आयकरमा ४० प्रतिशत छुट दिने निती लिएको छ । सरकारले बजेट मार्फत बिद्युतिय गाडी उत्पादन र एसेम्बल्डलाई प्रोत्साहन गरेको हो । 

त्यस्तै सरकारले अन्य चार पाङ्ग्रे सवारी साधानहरुको उत्पादन र एसेम्बल्ड गर्ने उद्योगलाई समेत छुट दिने निती सरकारको छ । 
  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको