Like us!
Follow us!
Connect us!
Watch us!

स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १८ : ५४ मा प्रकाशित

स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट

सरकारले स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिने भएकाे छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्यानीटरी प्याडमा ९० प्रतिशत कर छुट गरिने बताएका हुन् । त्यस्तै, उनले स्यानीटरी प्याडको स्थानीय उत्पादनमा प्रोत्साहन गरिने समेत बताएका छन् ।

अब सेनिटरी प्याड उत्पादन गर्न आवश्यक सामाग्री आयात गर्न १ प्रतिशत मात्र भन्सार लगाइने भएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको