Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापीटल

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, १४ : २६ मा प्रकाशित

निफ्राले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापीटल

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को ऋणपत्र ट्रष्टि एवं ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापीटल नियुक्त भएको छ ।

निफ्राको ऋणपत्र (निफ्रा उर्जा ऋणपत्र (७% २०८५/८६) जारी गर्ने प्रयोजनको लागि बैंक र एनआईबिएल एस क्यापीटल लिमिटेड बीच ऋणपत्र ट्रष्टि एवं ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक नियुक्ती सम्बन्धी आपसि सम्झौता पत्रमा जेठ १३ गते हस्ताक्षर भएको हो । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत् पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको थियो ।  

629483aab757b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको