Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारप्रति माग्ने बुढाको व्यङ्ग : एक घण्टामा चितवन पुर्याउँछु भन्थे, देवघाटमै लगेर सुताए

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, १२ : १७ मा प्रकाशित

सेयर बजारप्रति माग्ने बुढाको व्यङ्ग : एक घण्टामा चितवन पुर्याउँछु भन्थे, देवघाटमै लगेर सुताए

माग्ने बुढाकाे नामले परिचित केदार प्रसाद घिमिरेले सेयर बजारप्रति व्यङ्ग गर्दै एक स्टाटस पोष्ट गरेका छन् ।

सेयर बजार राताम्मै भएकाे तस्विर ब्यागराउन्डमा राखेर उनले अगाडि लेखेका छन् , "एक घण्टामा चितवन पुर्याउँछु भन्थे, देवघाटमै लगेर सुताए।"

उनकाे यस पाेष्टले उनी पनि सेयर बजारमा सक्रिय छन् भन्ने कुरा जनाउँछ । 

6295b7df9b60d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको