नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक निती निर्माणको तयारी सूरु गरेको छ यसका लागि राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकाय र व्यक्तिहरुसंग सुझाव माग गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको बताउँदै बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि आफ्ना रायरसुझावहरू बैंकको आर्थिक अनुसन्धान विभागको इमेल [email protected] मा उपलब्ध गराउन सक्नेछन् ।
बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस