Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा विन नेपाल लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्से

मंगलबार, १७ जेठ २०७९, १६ : ५१ मा प्रकाशित

नेप्सेमा विन नेपाल लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

स्टकका अनुसार संस्थाकाे ९.३३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ९ सय ८७ रूपैयाँ ८३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार ८० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको सातौँ वार्षिक साधारण सभा जेठ ३१ गते, इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले कम्पनीको चैत्र १३ गते बसेको सञ्चालक समितीको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.५ प्रतिशत नगद लाभांश गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

 

6295f8e04dc5d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको