Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताका समस्या समाधान गर्न सुझाव समिति गठन

अर्थ संसार

बुधबार, २५ जेठ २०७९, १२ : ४४ मा प्रकाशित

लगानीकर्ताका समस्या समाधान गर्न सुझाव समिति गठन

सेयर लगानीकर्ताहरूकाे समस्या एवमं गुनासाहरू सुन्न र सम्बाेधन गर्न सुझााव समिति गठन गरिएकाे छ ।

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डकाे तीसाैँ वार्षिकाेत्सवमा बाेल्दै अर्थमन्त्री जनार्दन शर्माले आजै मात्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, सेबाेनका अध्यक्ष रमेश कुमार हमाल र अर्थमन्त्री शर्मा बसेर ४ जना सदस्यकाे सुझाव समिति गठन गरिएकाे जानकारी दिएका हुन् ।

साे समितिले दिएका सुझावहरूका आधारमा नियामकले गर्नुपर्ने कामहरू तत्काल गरिने उनले बताए ।

पूँजी बजारकाे क्षेत्रमा देखिएका विविध समस्याहरूकाे बारेमा आफूहरू जानकार रहेकाे र त्यसलाई व्यवस्थित बनाउन लागि परेको उनले बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको