सेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुल्लेल पनि लगानीकर्ताहरूकाे आन्दोलनमा समर्थन जनाउँदै सडकमा उत्रिएका छन् ।
आन्दोलनमा पुगी मन्तव्य व्यक्त गर्ने क्रममा उनले अर्थमन्त्रालयकाे निर्णयप्रति आपत्ति जनाएका छन् ।
अर्थमन्त्रालयले लगानीकर्ताहरूकाे उपस्थिती बिना पूँजी बजार सुझाव समिति गठन गर्नु भनेकाे जुम्लाकाे बिरामीकाे काठमाडाैँमा उपचार गर्नु जस्तै भएकाे बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस