Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५२ लाख ७५ हजार कित्ता हकप्रद सूचिकृत

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, १४ : ३४ मा प्रकाशित

नेप्सेमा ५२ लाख ७५ हजार कित्ता हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (शुक्रबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ३० प्रतिशत हकप्रद बापतकाे ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता  सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।  

कम्पनीले  चैत १ गतेबाट चैत २१ गतेसम्म १०:३० काे अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको