Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज ?

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, ०६ : ५४ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असार १ गते बुधबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०५ प्रतिशतसम्म ब्याज दिनेछ ।  बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ । ३ महिना देखि ३ बर्षसम्मको रा।बा बैंक रेमिटान्स मुद्धती निक्षेपमा भने बैंकले १२.०३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकले ब्याजको आधारदर थप गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकको ब्याजको आधारदर ६.९७ प्रतिशत कायम गरेको छ । 

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर यस प्रकारको छः

62a7e0180fc48.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको