Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डको ढोका नखुल्दा अझै सुरू हुन सकेन आमरण अनसन

अर्थ संसार

बुधबार, ०१ असार २०७९, ११ : २० मा प्रकाशित

बोर्डको ढोका नखुल्दा अझै सुरू हुन सकेन आमरण अनसन

बिहान ११ बजेबाट सुरू हुने भनिएकाे आमरण अनसन नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनको ढोका नखुल्दा अझै सुरू हुन सकेको छैन । अनसन स्थलमा पुगेका लगानीकर्ताहरू यतिबेला सेबाेन बाहिरै बसिरहेका छन् ।

१९ बुँदे माग सहित आजदेखि आमरण अनसन बस्दै तिलक कोइराला, लगानीकर्ता संगठनहरुको ऐक्यवद्धता

पूँजी बजार विकास विस्तारका विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईराला आजदेखि आमरण अनसन बस्दैछन् । अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको