Like us!
Follow us!
Connect us!
Watch us!

साइकल चलाउँदा चलाउँदै लडे अमेरिकी राष्ट्रपति जो बाइडेन

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १२ : १८ मा प्रकाशित

साइकल चलाउँदा चलाउँदै लडे अमेरिकी राष्ट्रपति जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन् । हिजाे (शनिबार) साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर उनी साइकलसहित लडेका हुन् ।

बाइडेन लगाएकाे जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए । लडेपछिसँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए ।

लड्ने बित्तीक्कै बाइडेनले उठेर आफू ठीक रहेको बताएका थिए ।  अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले बाइडेनलाई कुनै उपचारको आवश्यकता नभएको बताएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको