Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनले डाक्यो प्रेस मीट, होला त लगानीकर्ताहरूको माग सम्बोधन ?

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १५ : ५२ मा प्रकाशित

सेबोनले डाक्यो प्रेस मीट, होला त लगानीकर्ताहरूको माग सम्बोधन ?

नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले प्रेस मीट डाकेको छ । 

सेबोनले अहिले ५ बजे बोर्डकै कार्यालयमा प्रेस मीट आयोजना गर्न लागेको बोर्डकी सूचना अधिकारी दिपा दाहालले  जानकरी दिइन् ।

हिजै मात्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आन्दोलनरत लगानीकर्ताहरूलाई भेटी अर्थमन्त्रालयसँँग समन्वय गरेर ठोस योजना दिने प्रतिवद्धता व्यक्त गरेका थिए । छलफलका लागि अर्थमन्त्रालयद्वारा गठित सुझाव समितिको बैठक पनि बसेको छ ।

आजको सेबोनको प्रेस मीटमा के होला भन्ने आम लगानीकर्ताहरूको चासोको विषय बनेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको