Like us!
Follow us!
Connect us!
Watch us!

बैंकलाई ब्रोकर लाइसेन्स दिँदा अर्थतन्त्रलाई फाइदा हुन्छ : भुवन दाहाल

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १६ : ४८ मा प्रकाशित

बैंकलाई ब्रोकर लाइसेन्स दिँदा अर्थतन्त्रलाई फाइदा हुन्छ : भुवन दाहाल

बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले बैंकलाई ब्रोकर लाइसेन्स दिँदा अर्थतन्त्रलाई फाइदा हुने बताएका छन् । बैंकलाई ब्रोकरेज लाइसेन्स दिँदा अर्थतन्त्र थप चलायमान हुने उनकाे तर्क छ ।

बिजमान्डूले आयोजना गरेको मौद्रिक नीति अन्तर्क्रिया कार्यक्रमममा बाेल्दै उनले सबै स्थानीय तहमा बैंकका शाखाहरू पुगेको बेला ब्रोकर सुविधा पनि प्रदान गर्दा सेयर बजारमा थप मान्छेहरूलाई जोड्न सकिने बताएका हुन् । 

देशको वर्तमान आर्थिक अवस्था उधृत गर्दै उनले भने,“सीता श्रीलंका पुग्दा फर्काउन कति गार्हो भएको थियो, नेपाल श्रीलंका भयो भने के गर्ने…?”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको