Like us!
Follow us!
Connect us!
Watch us!

दोश्रो महामारी आउन सक्छ तयारी सुरु गरौं : बाइडेन

अर्थ संसार

विहीबार, ०९ असार २०७९, १४ : ५८ मा प्रकाशित

दोश्रो महामारी आउन सक्छ तयारी सुरु गरौं : बाइडेन

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले दोश्रो महामारी आउन सक्ने हुँदा तयारी अवस्थामा रहन सुझाव दिएका छन्। समाचार स्रोत ब्लूमबर्गका अनुसार उनले व्हाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। 

अब अर्को महामारी आउन सक्छ तयारी अवस्थामा रहौं भन्दै उनले २०२३ को अमेरिकाको बजेटका लागि ८२ बिलियन अमेरिकी डलर आगामी आउन सक्ने स्वास्थ्य महामारीको निदानका लागि तयारी रहन बिनियोजन गर्न सुझाव दिएका छन्। 

यस बजेट छुट्टाउनको मूख्य उद्देश्य रोग पहिचान भएको १०० दिनमा त्यसको निराकरण गर्न सक्ने उपाय तयार पार्न सकियाेस् भन्ने रहेकाे उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको