Like us!
Follow us!
Connect us!
Watch us!

इङ्ल्यान्डविरुद्धको सिरिजका लागि भारतीय क्रिकेट टोलीको घोषणा

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १५ : १५ मा प्रकाशित

इङ्ल्यान्डविरुद्धको सिरिजका लागि भारतीय क्रिकेट टोलीको घोषणा

रोहित शर्माको कप्तानीमा इङ्ल्यान्डविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । भारतले इङ्ल्यान्डविरुद्ध एकदिवसीय र टी–ट्वान्टी सिरिजका खेल्दैछ ।

 
कोभिड संक्रमणको कारण रोहितले इङ्ल्यान्डविरुद्धको टेस्ट भने गुमाउने छन् । टेस्ट टोलीको कप्तानी जस्प्रित बुमराहले गर्नेछन् ।


भारतले घरेलु टोलीसँग समान तीन खेलको टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । टी–ट्वान्टी सिरिज जुलाई ७ बाट सुरु हुनेछ । एकदिवसीय सिरिज जुलाई १२ बाट सुरु हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको