Like us!
Follow us!
Connect us!
Watch us!

आदर्श लघुवित्तको शेयर रजिष्ट्रारमा बि.ओ.के क्यापिटल

अर्थ संसार

आइतबार, १९ असार २०७९, ०७ : २६ मा प्रकाशित

आदर्श लघुवित्तको शेयर रजिष्ट्रारमा बि.ओ.के क्यापिटल

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा बि.ओ.के क्यापिटल लिमिटेड चयन भएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि बि.ओ.के क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो । 

यससँगै लघुवित्त कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्ः

62c0f40273f29.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको