Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाबाट फर्किएलगतै प्रधानसेनापती शर्मा र भारतीय राजदुत बिच भेटवार्ता

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १७ : ५८ मा प्रकाशित

अमेरिकाबाट फर्किएलगतै प्रधानसेनापती शर्मा र भारतीय राजदुत बिच भेटवार्ता

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले शुक्रबार नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्मालाई भेटेका छन्।

सैनिक जङ्गि अड्डामा भएको भेटमा आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। प्रधानसेनापती शर्मा हालसालै मात्र अमेरिका भ्रमण सकेर फर्किएका हुन्। 

सैनिक मुख्यालयमा बिहीबार सम्पन्न अन्तर्राष्ट्रिय सिमा सुरक्षामा नेपालले अनेक प्रतिकुलता रहेपनि सँधै चनाखो बन्नुपर्ने प्रधान सेनापती शर्माले धारणा राखेका थिए।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको