Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५० लाख कित्ता बोनस सूचिकृत

अर्थ संसार

सोमबार, २७ असार २०७९, १२ : ४१ मा प्रकाशित

नेप्सेमा ५० लाख कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज साेमबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार संस्थाको २९.५० प्रतिशत बोनस बापतको ५० लाख २ सय ५० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

संस्थाको गत पुस २५ गते, सम्पन्न भएकाे वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

62cbc9ed3e31e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको