विश्व धनाढ्य एलन मस्कले जुलाई ८ मा ट्विटर खरिद सम्झौता रद्द गर्ने घोषणा गरेका थिए । उनले ट्विटरलाई ४४ बिलियन अमेरिकी डलरमा खरिद गर्ने सम्झौता गरेका थिए तर ट्विटरले सम्झौता अनुसार सर्त पालन नगरेको जनाउँदै सम्झौता रद्द गरेका हुन्।
उनले सम्झौता रद्ध गरेसँगै ट्विटरका अध्यक्ष ब्रेट टेलरले मस्क विरुद्ध कानुनी प्रक्रिया अघी बढाउने घोषणा गरेका थिए। उक्त घोषणाको खिल्ली उडाउँदै मस्कले यस्तो मीम सार्बजनिक गरेका हुन्।
— Elon Musk (@elonmusk) July 11, 2022
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस