Like us!
Follow us!
Connect us!
Watch us!

ट्विटरमाथि एलन मस्कको व्यङ्ग्य

अर्थ संसार

सोमबार, २७ असार २०७९, १४ : १० मा प्रकाशित

ट्विटरमाथि एलन मस्कको व्यङ्ग्य

विश्व धनाढ्य एलन मस्कले  जुलाई ८ मा ट्विटर खरिद सम्झौता रद्द गर्ने घोषणा गरेका थिए । उनले ट्विटरलाई ४४ बिलियन अमेरिकी डलरमा खरिद गर्ने सम्झौता गरेका थिए तर ट्विटरले सम्झौता अनुसार सर्त पालन नगरेको जनाउँदै सम्झौता रद्द गरेका हुन्। 

एलन मस्कविरुद्ध मुद्दा दायर हुने

उनले सम्झौता रद्ध गरेसँगै ट्विटरका अध्यक्ष ब्रेट टेलरले मस्क विरुद्ध कानुनी प्रक्रिया अघी बढाउने घोषणा गरेका थिए। उक्त घोषणाको खिल्ली उडाउँदै मस्कले यस्तो मीम सार्बजनिक गरेका हुन्। 

 

pic.twitter.com/JcLMee61wj

— Elon Musk (@elonmusk) July 11, 2022

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको