Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले सगरमाथा हाइड्रोको आईपीओ प्रत्याभुति गर्ने

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, १५ : ४७ मा प्रकाशित

नागरिक लगानी कोषले सगरमाथा हाइड्रोको आईपीओ प्रत्याभुति गर्ने

नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभुति गर्ने भएको छ । 

सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र  सगरमाथा जलविद्युतको तर्फबाट डा.भुषण गुरागाईँले हस्ताक्षर गरेका छन् ।

सगरमाथा जलविद्युतकाे ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा १ सय रुपैंया अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैँयाको सेयर कोषले प्रत्याभूति गर्नेछ ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको