Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, १२ : ०९ मा प्रकाशित

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् ।

बीमा समितिकाे श्रावण ३ गतेकाे पत्रमार्फत् प्रवीण रमण पराजुलीलाई कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षकाे करारमा नियुक्ती गर्न स्वीकृती प्रदान भए अनुसार कम्पनीकाे श्रावण ४ गते, बसेकाे सञ्चालक समितिकाे बैठककाे निर्णय अनुसार हिजाे ४ गतेबाट नै उनले प्रमुख कार्यकारी अधिकृतकाे रूपमा पद बहाली गरेका कम्पनीले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

62d8f375a459d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको