फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिईओमा रामदयाल राजबंशी नियुक्त भएका छन् ।
संस्थाको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा साउन १५ गतेबाट लागुहुने गरी ४ वर्षको कार्यकालका लागि रामदयाल राजबंशी नियुक्ती गरिएको संस्थालेले एक सूचनामार्फत् जानकारी दिएको छ ।
संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस