Like us!
Follow us!
Connect us!
Watch us!

थप १६ वटा कम्पनी कालोसुचीमा, १ देखी ३ वर्षसम्म कुनै काम गर्न नपाउने

अर्थ संसार

सोमबार, ०९ साउन २०७९, ०६ : ५० मा प्रकाशित

थप १६ वटा कम्पनी कालोसुचीमा, १ देखी ३ वर्षसम्म कुनै काम गर्न नपाउने

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले १६ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । 

साउन ९ गतेदेखि लागु हुने गरी अनुगमन कार्यालयले निमार्ण व्यवसायी र आपूर्तिकर्ताहरुलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राखेको हो ।

कालो सुचीमा रहेका कम्पनीले राखिएको अबधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।

यी हुन् कालो सूचिमा पर्ने कम्पनीहरुः

62ddecbbb72c5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको