Like us!
Follow us!
Connect us!
Watch us!

बढ्दै कोरोना संक्रमण : एकैदिन ९१५ जना थपिए

अर्थ संसार

बुधबार, १८ साउन २०७९, १६ : ४८ मा प्रकाशित

बढ्दै कोरोना संक्रमण : एकैदिन ९१५ जना थपिए

पछिल्लो २४ घण्टामा ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ६ हजार २ जनाको परीक्षणमा ९ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रायका अनुसार पछिल्लो एकदिनमा संक्रमणका कारण २ जनाको ज्यान गएको छ ।

 यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको