Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा हुने

अर्थ संसार

विहीबार, १९ साउन २०७९, १० : १९ मा प्रकाशित

मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा हुने

प्रधानमन्त्री शेर बहादुर देउवाले आज विहिबार १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजको बैठकले आगामी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तय गर्नेछ । 

बुधबार बालुवाटारमा बसेको गठबन्धन दलका शिर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमति गरेको थियो । 

निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको