Like us!
Follow us!
Connect us!
Watch us!

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी,सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने

अर्थ संसार

बुधबार, २५ चैत्र २०८२, १३ : ०७ मा प्रकाशित

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी,सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको जनाइएको  छ ।

हाल देउवा दम्पत्ति विदेशमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको