Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरले ई-लर्निङ सेन्टर बनाउने

अर्थ संसार

विहीबार, १९ साउन २०७९, १६ : १९ मा प्रकाशित

ब्रोकरले ई-लर्निङ सेन्टर बनाउने

नेपालका ब्रोकेरहरुले लगानीकर्ताको सचेतना अभिवृद्धि गर्नका लागि  ई-लर्निङ सेन्टर स्थापना गर्ने तयारी गरेको छन् ।

नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले पूँजी बजारका लगानीकर्ताको क्षमता अभिवृद्धि र वित्तीय साक्षरता अभिवृद्धि गर्नका लागि  ई-लर्निङ सेन्टरकाे स्थापनाको तयारी सुरु भएको बताएका छन् ।

'ब्रोकर कमिसन मात्र हैन नियामक निकायको शुल्क पनि घटाउनुपर्छ'

अहिलेको डिजिटल युगमा लगानीकर्तालाई माध्यमबाट बजार सम्बन्धी ज्ञानहरू प्रवाह गर्नुपर्ने आवश्यकता बुझेर यसको विकास गर्न सुरु गरिएको उनकाे तर्क छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको