Like us!
Follow us!
Connect us!
Watch us!

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घट्दै, रसिया युक्रेनबीचको युद्ध यताकै सस्तो

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, १३ : ४२ मा प्रकाशित

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घट्दै, रसिया युक्रेनबीचको युद्ध यताकै सस्तो

कच्चा तेलको भाउ अन्तराष्ट्रिय बजारमा घट्ने क्रममा छ । कच्चा तेलको मूल्य रसिया युक्रेनबीचको युद्ध यताकै न्यून भएको छ। 

दुई देशका बिचमा युद्ध सुरु भएपनि १२४ डलर प्रतिब्यारेलसम्म पुगेको कच्चा तेलको मूल्य निरन्तर घट्दै बिहीबार ९४ डलरसम्ममा आएको छ, अमेरिकी बेन्चमार्कको रूपमा मानिने वेष्ट टेक्सास इन्टरमिडियट भने प्रति ब्यारल ८९ रुपैयाँसम्मका कारोबार भइरहेको छ। 

बुधबार नै तेल उत्पादकहरूको संस्था ओपेकले सेम्टेम्बरमा दैनिक एक लाख ब्यारलले तेल उत्पादन वृद्धि गर्ने सहमति समेत गरेका थिए। यसरी दैनिक उत्पादनमा वृद्धि हुने एक लाख ब्यारल विश्वको मागको ०.१ प्रतिशत हो। 

भारतले पनि ३२ रुपैयाँ एक महिनामा दुई पटक गरेर प्रतिलिटरमा ३२ रुपैयाँ मूल्य घटाइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको