Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कराेड २३ लाख कित्ता सेयर सूचिकृत

नेप्से

मंगलबार, २४ साउन २०७९, १७ : ०८ मा प्रकाशित

नेप्सेमा २ कराेड २३ लाख कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड १:०.८५ अनुपातमा मर्ज हुँदा कायम हुन आएको प्रतिसेयर अंकित मूल्य तथा चुक्ता मूल्य १०० रूपैयाँ दरकाे कुल २ कराेड २३ लाख ९९ हजार ३ सय ६७ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम सूचीकरण गरिएकाे नेप्सेले जनाएकाे छ ।

कम्पनीकाे पहिलाे काराेबारका लागि ओपनिङ रेञ्ज ५ सय १० रूपैयाँ ४८ पैसा तोकिएको छ ।  

62f243f2af2db.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको