Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषदको निर्णय, अब बढेको तलब पाउने

अर्थ संसार

आइतबार, २९ साउन २०७९, १३ : २४ मा प्रकाशित

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषदको निर्णय, अब बढेको तलब पाउने

सरकारले सबै कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९र८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको हो ।

साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै आज सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने ।’

अब कर्मचारीहरुलाई बढेकात तलब खुवाउने बाटो खुलेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको