Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् बैठक सुरु

अर्थ संसार

शुक्रबार, १३ असार २०८२, १६ : २८ मा प्रकाशित

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रीपरिषद्को बैंठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब २ घण्टा ढिलो गरी सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । 

यसअघि धेरैजसो बालुवाटारमा बस्दै आएको मन्त्रिपरिषद् बैठक (आज) शुक्रबार भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको छ ।  प्रधानमन्त्री केपी ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जानुअघि आज बैठक बसेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको