Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर: पाँचौमा झरे सुधन, श्रममन्त्री साह सबैभन्दा पछि

अर्थ संसार

मंगलबार, २४ चैत्र २०८२, १३ : ०५ मा प्रकाशित

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर: पाँचौमा झरे सुधन, श्रममन्त्री साह सबैभन्दा पछि

संघीय मन्त्रिपरिषद्‌को वरीयतामा नयाँ हेरफेर गरिएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले क्याविनेटको मर्यादाक्रम हेरफेर गरेका हुन् । 

प्रधानमन्त्री बालेन्द्र शाहपछिको दोस्रो स्थानमा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् भने तेस्रो नम्बरमा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । यसअघि तेस्रो स्थानमा रहेका सुधन गुरुङ अहिले पाँचौँ नम्बरमा पुगेका छन् । त्यस्तै, चौथो वरियतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् 

हेरफेरपछि यस्तो छ मर्यादाक्रम 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको