Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अप्पर सोलु हाइड्रोको आईपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, १७ : ३६ मा प्रकाशित

नेप्सेमा अप्पर सोलु हाइड्रोको आईपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको १ करोड ३५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०८.२१ रूपैयाँदेखि अधिकतम ३२४.६३ रूपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ ।

त्यस्तै, कम्पनीले दोश्रो बजारमा कारोबारका लागि USHEC सिम्बोल प्राप्त गरेको छ । 

कारोबार भएको दोस्रो दिनमा कारोबार खुल्ने नियम बमोजिम यो कम्पनीको भोलि अर्थात बुधबार प्रि-सेसनबाट दोस्रो बजार कारोबार खुल्ने छ । 

62fb8537eef12.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको