Like us!
Follow us!
Connect us!
Watch us!

टिकटकमा चर्चा पछि बादल थापाको 'मरी गयो' सार्वजनिक(भिडिओ सहित)

अर्थ संसार

आइतबार, ०५ भदौ २०७९, १७ : २३ मा प्रकाशित

टिकटकमा गीतको चर्चा पछि गायक बादल थापाको 'मरी गयो' बोलको गीत सार्वजनिक भएको छ। गायक थापाको संगीत तथा आवाजमा सजिएको 'मरी गयो' का शब्दहरु गीतकार रमेश कुमार खत्रीले लेखेका हुन्।  

O2 स्टुडियोले उत्पादन गरेको सो गीतको म्युजिक भिडियोमा रोशनी कार्की, सुबिन सेन्चुरी तथा मिलन खड्काले अभिनय गरेका छन्। पछिल्लो समय 'प्रेममा जे पनि जायज हुन्छ' भन्दै आफूलाई मन परेकी युवतीले प्रेम प्रस्ताव अस्विकार गरेपछि एसिड आक्रमण गर्ने गतिविधि बढ्दो छ। सोहि गतिविधिका विरुद्धमा यो गितको भिडियो तयार गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको