Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीलाई लाभांश लिन हिमालयन डिष्टिलरीको आग्रह, ३० दिन भित्र नलिए लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, ११ : २६ मा प्रकाशित

हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७०/७१ र २०७१/७२ को मुनाफाबाट वितरण गरेको लाभांश लिन अनुरोध गरेको हो । 

कम्पनीले पटक पटक लाभांश लिन सेयरधनीहरुलाई सूचना गर्दा समेत लाभांश लिन नआएको भन्दै ३० दिन भित्र लाभांश लिन आग्रह गरेको हो । लाभांश लिन बाँकि सेयरधनीहरुले सूचना प्रकाशन गरेको ३० दिन भित्रमा कम्पनीको कार्यलय जावलाखेल ललितपुरमा सम्पर्क गर्न समेत आग्रह गरेको । 

अन्यथा, प्रचलित कानुन बमोजिम नगद लाभांश बापतको सम्पूर्ण रकम उक्त लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न पठाइने समेत बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको