Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९७ लाख ९५ हजार कित्ता हकप्रद सूचिकृत

अर्थ संसार

विहीबार, ०९ भदौ २०७९, १७ : ४३ मा प्रकाशित

नेप्सेमा ९७ लाख ९५ हजार कित्ता हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (बिहीबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार हाइड्राे इलेक्ट्रीसिटी  इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडकाे लिलामी मार्फत् बिक्री गरिएकाे संस्थापक समूहकाे ९७ लाख ९५ हजार ५ सय ५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको