Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन मन्त्री श्रेष्ठलाई लाइनमा बस्न भन्ने सुरक्षागार्ड पक्राउ

अर्थ संसार

आइतबार, १९ भदौ २०७९, १५ : २१ मा प्रकाशित

पर्यटन मन्त्री श्रेष्ठलाई लाइनमा बस्न भन्ने सुरक्षागार्ड पक्राउ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भने पछि ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्ड शेरजङ्ग कुँवर पक्राउ परेका छन् ।

ग्रुप फोर सेक्युरिटीमा कार्यरत कुँवरले आफ्नो कामका सिलसिलामा छाया सेन्टरमा गयका मन्त्री श्रेष्ठलाई मन्त्री भएपनि लाइनमै बसेर सेवा लिन भनेका थिए । मन्त्रीलाई लाईनमा बस्न भनेपछि  सुरक्षागार्ड कुँवरलाई पक्राउ गरी अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको