Like us!
Follow us!
Connect us!
Watch us!

दशैँ तिहारमा स्काइवर्थको “क्यासब्याक दनादन, उपहार टनाटन”

अर्थ संसार

शुक्रबार, २४ भदौ २०७९, १३ : ११ मा प्रकाशित

दशैँ तिहारमा स्काइवर्थको “क्यासब्याक दनादन, उपहार टनाटन”

के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा “स्काइवर्थ क्यासब्याक दनादन उपहार टनाटन” सार्वजनिक गरेको छ । 

यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५%  सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् ।  विगत ५ वर्षदेखि स्काइवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाई बन्दै आइरहेको छ । स्काइवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र  भरपर्दो उत्पादन बनेको छ । 

स्काइवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ ।  ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो  चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन्भन्ने स्काइवर्थको विश्वास रहेको छ  ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको