Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर(विज्ञापन सहित)

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, ०६ : ५० मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर(विज्ञापन सहित)

राष्ट्रिय वाणिज्य बैंकले करार सेवाको विशेषज्ञ पदका लागि दरखास्त आह्वान गरेको छ । बैकले ११ जना चार्टर एकाउन्टेन्टका लागि दरखास्त आह्वान गरेको हो । 

योग्यता पुगेका इच्छुक नेपालीले भदौ २८ गतेदेखि ७ दिन भित्रमा दरखास्त फारम बुझाउन सक्नेछन् । बैंकले उक्त करारको सेवा अवधि १ बर्ष तोकेको छ । 

बैंकले निष्काशन गरेको विज्ञापनः 

631fd7c179a38.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको