Like us!
Follow us!
Connect us!
Watch us!

थप २ म्युचुअल फण्ड निष्कासन गर्न बोर्डले दियाे अनुमति

अर्थ संसार

सोमबार, ०३ असोज २०७९, १२ : ०६ मा प्रकाशित

थप २ म्युचुअल फण्ड निष्कासन गर्न बोर्डले दियाे अनुमति

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप २ वटा म्युचुअल फण्ड निष्कासन गर्न अनुमति प्रदान गरेकाे छ । बाेर्डले नबिल फ्लेक्सी क्याप फण्ड र सानिमा ग्रोथ फण्ड निष्कासन गर्न अनुमति प्रदान गरेकाे हाे 

कोष प्रवद्धक नबिल बैंक लिमिटेड  र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेकाे "नबिल फ्लेक्सी क्याप फण्ड" ले ७ करोड ५० लाख इकाई निष्कासन गर्नेछ । याे खुल्लामुखी याेजना हाे।

त्यसैगरी, कोष प्रवद्धक सानिमा बैंक लिमिटेड र योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेकाे "सानिमा ग्रोथ फण्ड" ले १२ करोड इकाई निष्कासन गर्नेछ । याे बन्दमुखी याेजना हाे।

63280aa9519c7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको