Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

अर्थ संसार

शनिबार, २२ असोज २०७९, १३ : ०२ मा प्रकाशित

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।


शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई शनिवार अस्पताल भर्ना गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको