Like us!
Follow us!
Connect us!
Watch us!

अर्बपति विनोद चौधरीलाई नेपाली कांग्रेसबाट प्रत्यक्षमा टिकट

अर्थ संसार

आइतबार, २३ असोज २०७९, १० : ५१ मा प्रकाशित

अर्बपति  विनोद चौधरीलाई नेपाली कांग्रेसबाट प्रत्यक्षमा टिकट

अर्बपति तथा व्यापारी विनोद चौधरीलाई यसपाली नेपाली कांग्रेसले प्रत्यक्षमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ।  उनलाई पार्टीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बा उम्मेदवार बनाउने भएको हो। 

यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको