Like us!
Follow us!
Connect us!
Watch us!

विनोद चौधरी र बालेनबीच भेटवार्ता

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, ११ : ५१ मा प्रकाशित

विनोद चौधरी र बालेनबीच भेटवार्ता

संघीय सांसद एवं नेपाली कांग्रेसका नेता विनोद चौधरी र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । उनीहरुबीच नवलपरासी जानेक्रममा भैरहवा विमानस्थलमा भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई जनाले छिट्टै भेटेर महानगरसहित समग्र देशको विकासका बारेमा छलफल गर्ने प्रतिवद्धता गरेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको