Like us!
Follow us!
Connect us!
Watch us!

आरविवि मर्चेन्टले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

विहीबार, २७ असोज २०७९, १५ : ०० मा प्रकाशित

आरविवि मर्चेन्टले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने, बाेर्डमा दियाे निवेदन

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएकाे छ । क्यापिटलले आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी "आरविवि म्युचुअल फण्ड २" नामक म्युचुअल फण्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन गरेकाे छ ।

क्यापिटलले प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १२ करोड इकाई निष्कासन गर्न असाेज १३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । याे बन्दमुखी याेजना हाे ।

यस फण्डकाे याेजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहनेछ । 

6347d7cf8450f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको