Like us!
Follow us!
Connect us!
Watch us!

सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्रीदेखि कलाकारसम्म पुगे (फाेटाे कथा)

अर्थ संसार

आइतबार, ३० असोज २०७९, १६ : ४२ मा प्रकाशित

सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्रीदेखि कलाकारसम्म पुगे (फाेटाे कथा)

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रधानमन्त्री शेरबहादुर देउवादेखि कलाकारहरू मदनकृष्ण श्रेष्ठ लगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

उपचारका क्रममा आज बिहान मृत्यु भएका जोशीको शब ललितपुरस्थित महानगरपालिकाको कार्यालय परिसरमा श्रद्धाञ्जलीका लागी राखिएको थियो । परिवारको सहमति अनुसार उनको शब जलाउने वा पुर्ने गरिने छैन । अध्ययनका लागि किष्ट अस्पताललाई दिइनेछ । 

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको