Like us!
Follow us!
Connect us!
Watch us!

तिहारको रौनक : बढ्दाे प्लास्टिकका मालाकाे प्रयाेग (फाेटाे फिचर)

अर्थ संसार

सोमबार, ०७ कार्तिक २०७९, १४ : २१ मा प्रकाशित

तिहारको रौनक : बढ्दाे प्लास्टिकका मालाकाे प्रयाेग (फाेटाे फिचर)

हिन्दुहरूको दोस्रो महान पर्व तिहारलाई लक्षित गर्दै बजारमा फूलकाेसँगै प्लाष्टिककाे मालाहरू पनि उपलब्ध हुन थालेका छन् । प्लाष्टिकका मालाहरूकाे पनि प्रयाेग बढ्दाे रुपमा छ ।  

बजारमा कृत्रिम फूल र माला रोक्नका लागि सरकारले प्याष्टिकका माला आयात र बिक्री वितरणमा कडाइ गरे पनि बजारमा बेच्न छाडिएकाे छैन । भैरहवामा बिहानैदेखि सर्वसाधरणकाे बजारमा भिडभाड बढेकाे छ । 

तस्बिर : मोहम्मद हबिब

63564eb865f1e.jpg 63564eb881d6f.jpg 63564eb89b64e.jpg 63564eb8c3da8.jpg 63564eb8e62a0.jpg 63564eb91b05d.JPG 63564eb93fff5.JPG 63564eb952e3c.JPG 63564eb981f0f.JPG 63564eb99eec9.JPG 63564eb9b1b64.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको